४ श्रावण २०८३, सोमबार

 

प्रहरी निरीक्षकमा ९८ जनाको बढुवा (सूचीसहित)

नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा बढुवाको लागि ९८ जनाको नाम सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फका प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung