नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ । अधिकारी संक्रमणको लक्षण देखिएपछि हिजोदेखि कार्यालय नगएको स्रोतले बताएको छ ।
‘अस्ति साँझदेखि उहाँलाई अलि बिसञ्चो देखियो । हिजो कार्यालय जानु भएन । आज परीक्षणको रिपोर्ट पोजिटिभ आयो ’ उनी निकट स्राेले भन्याे ।
।



















































































































































































