४ श्रावण २०८३, सोमबार

 

चौधरी नेपाल लाइफको कामु सीईओ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सीईओमा सुशीलकुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले डीसीओ चौधरीलाई कामु सीईओ बनाएको हो ।

सन्तोष प्रसाईले सीईओबाट राजीनामा गरेपछि उक्त पद खाली थियो । अनुभवी नयाँ सीईओको खोजी भइरहेको कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung