चीन सरकारले कोरोना रोकथामको लागि दिएको खोप नेपाल आइ पुगेको छ । कोरोना महामारीको बेला नेपाल सरकारसँग गरेको प्रतिबद्ध अनुसार आज २० लाख सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरेको चिनियाँ दूताबासले जनाएको छ ।
यसअघि चिनियाँ सरकारले १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।भविष्यमा पनि नेपाल सरकारलाई कोभिड विरुद्धको लडाइमा साथ दिने चिनियाँ दूताबासले जनाएको छ ।













































































































































































































