२१ बैशाख २०८१, शुक्रबार

 

विज्ञान हाजिर प्रतियोगितामा विद्यामन्दिर मावि प्रथम र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल द्धितिय

बागलुङ । धौलागिरि अंचल स्तरीय विज्ञान हाजिर प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार धवलागिरि बहुमुखी क्याम्पस विज्ञान तथा प्रविधि अध्ययन संस्थान बागलुङले आयोजना गरेको प्रतियोतिामा विद्यामन्दिर माध्यमिक विद्यालका विज्ञान संकायका विद्यार्थीहरु प्रथम, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका विद्यार्थीहरु द्धितिय र नारायण माध्यमिक विद्यालय पर्वत, कुश्माका विद्यार्थीहरु तृतीय भएका छन् ।कार्यक्रममा १० टिमले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्