२१ बैशाख २०८१, शुक्रबार

 

बैंकर्स बागलुङद्वारा महासंघका अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई स्वागत

बागलुङ । बैंकर्स बागलुङले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलाई स्वागत गरेको छ ।

शनिबार बैंकर्स बागलुङले स्वागत गरेको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष ढकाल र महासंघका वरिष्ठ उपाध्यक्ष तथा लक्ष्मी ग्रुपका निर्देशक श्रेष्ठलाई उहाँहरुको सफल कार्यकालको शुभकामनासाथ बैंकर्स बागलुङले स्वागत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्