३ श्रावण २०८३, आईतवार

 

नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनकाजी विश्वकर्मा निर्वाचित

बागलुङ । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनकाजी विश्वकर्मा निर्वाचित भएका छन् ।

महासङ्घको काठमाडौंमा असार १४ र १५ गते सम्पन्न चौथौैं महाधिवेशनबाट विश्वकर्मा गण्डकी प्रदेशको खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

विश्वकर्मा महासंघको निर्वतमान केन्द्रीय सदस्य र बागलुङ सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष पनि हुन् ।

आफूलाई निर्वाचित गर्नु हुने सबैलाई धन्यवाद दिर्दै महासंघको संस्थागत विकास र व्यवसायीको हितमा सक्रिय भएर काम गर्ने विश्वकर्माले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung