२० भाद्र २०८३, शनिबार

 

सलिको इन्स्योरेन्स र ट्रक यातायात व्यवसायी संघबीच बिमासम्बन्धि सम्झौता

सलिको इन्स्योरेन्सका नायब महाप्रबन्धक कविराज पौडेल र ट्रक यातायात व्यवसायी संघका अध्यक्ष मोहन सिंह साउदले  सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतापत्र अनुसार सवारीसाधनअन्तर्गत भविष्यमा कुनै दाबी परेमा बिमा कम्पनीले भूक्तानी प्रक्रयालाई थप सरल, सहज गर्ने समेत सहमति भएको छ।

कार्यक्रममा सलिको इन्स्योरेन्सका प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछाने र ट्रक यातायात व्यवसायी संघका पदाधिकारी तथा यातायात व्यवसायीहरुको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung