३ श्रावण २०८३, आईतवार

 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २५ प्रतिशत नगद

बागलुङ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर २५ मा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले नगद २५ प्रतिशत लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung