नेपाली काग्रेस बानपा ११ नम्वर वडाका वडा अध्यक्षका उम्मेद्वार ज्ञानेन्द्र गौतमको नेतृत्वमा चुनावी प्रचार अभियान अन्र्तगत घरदैलो अभियान कार्यक्रम सम्पन्न गरेका छन ।

घरदैलो अभियानका क्रममा वडा अध्यक्षका उम्मेद्वार ज्ञानेन्द्र गौतमले रायडाँडाको आर्थिक,सामाजिक,शैक्षिक,स्वास्थ्य,संचार,कृषि, पशुपालन,ग्रामीण पर्यटन र यातायात लगायतका वडाका सरोकारका सवै विषयमा आफुले विकासको नेतृत्व गर्ने संकल्प लिएको हुँदा समृद्ध र आधुनिक रायडाँडा निर्माण गर्ने सपना भएकाले यस चुनावमा नेपाली काग्रेसको रुख चिह्नमा मतदान गर्न
मतदाताहरुलाई आग्रह गरेका थिए ।













































































































































































































