३ श्रावण २०८३, आईतवार

 

एप्पलकाे क्यामरा एलजीले बनाउदै

एप्पलले अाफ्नाे अाइफाेनकाे नयाँ संस्करणकाे लागि चाहिने क्यामरा निर्माणकाे जिम्मा एलजीलाई दिएकाे छ ।

विश्व प्रसिद्ध काेरियाली कम्पनी एलजीले एप्पलले यहि वर्ष बजारमा ल्याउन लागेकाे अाइफाेन एटकाे लागि क्यामरामा विशेष विशेषता थप्न लागेकाे छ।काेरियाली संचार माध्यममा प्रकाशित समाचार अनुसार अाइफाेन एटकाे फ्रन्ट क्यामरामा थ्रीडी प्रविधिसहितकाे अनुहार पहिचान गर्ने प्रविधिका कारण व्यक्तिकाे अनुहारकाे पहिचानमा बढी शुद्धता अाउने छ ।  एप्पलले गत वर्ष सार्वजनिक गरेकाे अाइफाेन सेभेनकाे पनि क्यामरा निर्माणकाे जिम्मा एलजीलाई दिएकाे थियाे।

अघिल्लो महिना बजारमा अाएकाे सामसङकाे ग्यालेक्सी एस एटकाे कारण एप्पलकाे स्मार्टफाेनकाे बजार केही खस्केकाे छ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung