१ जेष्ठ २०८२, बिहीबार

 

माइक्रोसफ्टकाे सर्फेस प्राे बजारमा

माइक्रोसफ्ट कर्पाेरेशनले नयाँ संस्करणकाे सर्फेस प्राे बजारमा ल्याएकाे छ।

कम्पनीले गत मंगलवार चीनकाे साङहाईमा टु इन वन विण्डाेज ट्याब्लेट सार्वजनिक गरेकाे हाे। यस ट्याब्लेटमा ७ अाै पुस्ताकाे इण्टेल काेर प्राेशेसर रहेकाे छ भने डिजाइन पनि नयाँ छ । याे ट्याब पहिलाकाे भन्दा पातलाे,हलुका र ब्याट्री पनि धेरै टिक्ने खालकाे छ । यसमा किबोर्ड जाेडेर ल्यापटपकाे रूपमा पनि समेत चलाउन मिल्छ !छिट्टै याे ट्याब्लेट बेलायत , अमेरिका ,अष्ट्रेलिया लगाएत २६ देशकाे बजारमा उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung