बडिगाड गाउँपालिकाको भिङखोलामा हाम फलेकी एक महिला वेपत्ता भएकी छन् । गाउँपालिकाको वडा नम्बर–७ की अन्दाजी ४८ बर्षकी चेतकुमारी लम्साल भिङखोलाको मोटरेवल पुलबाट हाम फालेर वेपत्ता भएको प्रत्यक्षदर्शीले बताए ।
उनी शुक्रबार विहान १० बजे पुलबाट खोलामा हामी फालेकी बताईएको छ । उनी किन खोलामा हाम फलेकी हुन् भन्ने बारे अनुसान्धानपछि मात्र भन्न सकिने ईलाका प्रहरी कार्यालय भिमगिठेले जनाएको छ ।
सांकेतिक फोटो







































































































































































































