७ जेष्ठ २०८१, सोमबार

 

घुम्टे मिलिजुली आमा समुह हिलको भवन उद्घाटन हुँदै

ताराखोला गाउँपालिका–३ कांक्राखोर रामपत्रीमा बनेको घुम्टे मुलिजुली आमा समुहको भवन असोज ७ गते उद्घाटन गरिँदै छ । कार्यक्रमलाई सम्पन्न गर्नको लागि विभिन्न जिम्मेवारी तेकिएका संयोजकले तयारी पूरा गरेका छन् ।

भवनको असोज ७ गते सहयोगदाता नरबहादुर निउरेकी ८७ बर्षीय आमा खैकुमारी निउरेले उद्घाटन गर्ने कार्यक्रम तय भएको निर्माण समितिका अध्यक्ष चन्दबहादुर खत्रीले जानकारी दिए । कार्यक्रमको फेसवुकम लाईभ गरिने आमा समुहकी अध्यक्ष पार्वती घिमिरेले जानकरी दिइन् ।

प्रतिक्रिया दिनुहोस्