२४ असार २०८२, मंगलवार

 

चिहान(कविता)—युधिन आचार्य

मोतिका दाना नझार माया, मरेर जानीलाई
सहिद बन्यो भन्दिनु है त पियारी सानीलाइ ।।

चिहान माथि नरोप्नु फुल फुलेको देख्दिन
त्यै फुल माथि पुतलीहरु भुलेको देख्दिन ।।

बसन्त आउँला हरियाली छाउँला म दैख्दै देख्दिन
दुखेसो पोख्ने कहानी बनाइ म लेख्दै लेख्दिन ।।

दुनियाँ अव देख्दिन मैले डुवेर गइसकेँ
चिन्दीन तिम्लाई निर्जीव एउटा चिहान भइसके ।।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung