
देश का बिभिन्न भूभागहरु बाग्लुङ जिल्ला मा ब्र्षा सुरु भए संगै बिभिन्न ठाउँमा पहिरो जाने जमिन भाषिने जस्ता प्रकोपहरुले बाग्लुङ बासिलाई सताई रहेको छ ।
भने काँठेखोला गाउँपालिका वडा ५ ठुलाढुङ्गा निवासि रामप्रसाद कडेंललाई अहिले यस्तै समस्याले पिरोलेको छ पुष्पलाल राजमार्ग खन्न यस क्षेत्रमा सुर्यकन्ट्रकस्नले लिईएको निर्माण कार्य मन्ध गति भएपनि यस कन्ट्रक्सनले यस क्षेत्रमा सडक फराकिलो र ठुलो बनाउने भन्दै जोखिमयुक्त ठाउँ नहेरिकन ठुला ठुला डोजर स्काभेटरहरु चलाउदा यस क्षेत्र जमिन निक्नै नै हल्लिएको र गत असार ११र१२ बाट पर्न थालेको बर्षाले उक्त जमिन बग्न र भाषिन थालेपछि आफै थला परेका रामप्रसादलाई यहि समस्याले पिरोलिरहेको छ।
उनि आफैमा बिरामि छन् त्यसैमा घरै अगाडिबाट रात भरि पहिरो झर्छ अनि कसरी निदाउने हामिलाई भनेअनुसार न ठेकेदारहरुले ग्याविन नै चिने का छन् सामान्य खालको वाल लगाई दिएर मात्र कसरी पहिरो थामिनु हामिले भनेको कस्ले सुनि दिने राम प्रसादले भावुक हुदै भने मोटर बाटो र भुकम्पले थिला थिला भएको जमिन हिजो आजको बर्षा बग्न थालेपछि कता घर गोठ संगै हामिलाई नै बगाउने हो भन्ने चिन्ताले सताएको छ
कस्लाई सुनाउ मनको बेथा गत असार ११र१२परेको बर्षा ले बिहुँ काउले जमिन भाषिए पछि राहात वितरण गरेर फर्कने क्रम मा वडा अध्यक्ष शिव प्रसाद कडेंल को रोहबर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एस्पि दिपक रेग्मि बिच आफ्नो गुनासो राखेको सो अवसर मा सुर्य कन्ट्रस्कसनका पद्धादिकारीहरुलाई भेटेरै मानविय क्षति नहुदै यस क्षेत्रमा बग्न लागेको पहिरोलाई ब्यबस्थापन गर्न निर्देशन दिईएको र स्थानिय प्रसासंनलाई मुजुल्का बनाई पठाउन आग्रह गरेको वडा अध्यक्ष कडेंलले बताएका छन्।
तर त्यस पछि झन झनपहिरो बगेर आगन नजिकैको भाग बस्न थालेको छ ट्वाईलेट चर्कियो न सम्बनधित निकायले चाँसो देखाए न सडक ठेकेदार ले वास्ता नगर्दा ढने चिन्ताले सताउन थालेको उनको भनाई छ।