२५ असार २०८२, बुधबार

 

मुक्तक

मन सार्है दुख्दो रहेछ तिमिले बोली बार्दाखेरी
तिम्रै जितको चर्चा चल्यो म यहाँ हार्दा खेरी ।
तिमी त मेरो पिडा देखेर हास्ने मान्छे होइनौ
तर दैब पनि हासी रहयो मैले आँसु झार्दाखेरि।

तिमीलाई धेरै माया गर्ने संग फुल भो सानू।
मन मुटुदेखि नै माया दिनेलाइ कबुल भो सानू।
मत अब पराइको चुरा पोते पहिरी सके हेर
बिगतका ती कुरा सबै अब भुल भो सानु।

मैले पनि तिमिले जस्तै माया मार्न सिक्दैछु
मायाको खेलमा कहिलेकाही हार्न सिक्दैछु ।
एउटा कुरा गर्छौ अनि अर्कोतिर टुङग्याउछौ
त्यसैले त मैले पनि सबै कुरा टार्न सिक्दैछु।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung