अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत काठेखाेला गाउँपालिका अन्तर्गत वडा नं ६ काे टापुमा सडक अवरुद्ध हुँदा यातायात थप्प भएकाे छ ।दिनभरि परेकाे अविरल वर्षाकाे कारण साझ ५ बजेदेखि सडक अवरुद्ध भएकाे हाे ।
सडक अवरुद्ध हुदा बुर्तिबाङदेखि काठमाडौ र काठमाडौदेखि बुर्तिबाङसम्म यात्रा गर्ने यात्रुहरू समस्या परेका छन ।



















































































































































































































