२५ असार २०८२, बुधबार

 

साँग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रसाई

साँग्रिला डेभलपमेन्ट बैकको अध्यक्षमा अच्युत प्रसाद प्रसाई चयन भएको छ ।बैंकको पुष ३० गते काठमाण्डौमा सम्मन्न १४ साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो ।संचालक समितिमा शान्त राज बतास ,शुशिल काजी बानिया, गंगा सागर ढकाल,सुमन कुमार श्रेष्ठ र रविना शेरचन रहेका छन ।साधारण सभाले ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

हालसम्म बैंकले २ लाख ६० हजारभन्दा बढी ग्राहकलाई सेवा दिएको छ ।बैंकले उपत्यकामा थप पाँच वटा शाखा विस्तार गर्दैछ ।बैंकको २ अर्व ५० करोड ६३ लाख ८५ हजार रुपैया चुक्ता पूँजी रहेको छ ।साधारणसभाको अध्यक्षता बैंकको अध्यक्ष प्रा डा रबीन्द्र प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung