११ कार्तिक २०८३, मंगलवार

 

मन्त्रीसहित सातको शव काठमाडौंमा ल्याइयो (५ तस्बिर )

काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ ।  मन्त्री अधिकारीसहित सात जनाको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पतालमा लगिएको छ । शव परीक्षण पछि मन्त्री अधिकारीको शव श्रद्धान्जलीका लागि टुडिखेलमा राखिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung