७ जेष्ठ २०८१, सोमबार

 

मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागवत्ति

काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्ला कास्कीमा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको हो । पोखराको रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती र छोराहरुले दागवत्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्