१३ कार्तिक २०८३, बिहीबार

 

दाङबाट छुटेको बस दिल्लीमा दुर्घटना, ५ को मृत्यु

काठमाडाैं ।  दाङको तुल्सीपुर देखि भारतको राजधानी नयाँ दिल्लीका लागि छुटेको ना ६ ख ७११३ नम्बरको बस बिपरित दिशाबाट आएको कार सँग ठोकिएर दुर्घटना भएको छ । दुर्घटना गएराति भारतको पिलिभितमा भएको हो ।
दुर्घटनापछि कारमा आगलागी भएको छ । प्रहरीका अनुसार कारमा रहेका ५ जनाकै मृत्युभएको छ भने बसमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रमुख  जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार घटनाकाे पृष्टि हुन बाँकी रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung