२३ असार २०८२, सोमबार

 

भोलि सार्वजनिक बिदा

काठमाडौ । सरकारले काठमाडौं उपत्यकामा शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । घोडेजात्राका अवसरमा भोली (शुक्रबार) नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन रहकाले बिदा दिएको हो ।

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी घोडेजात्रा पर्व मनाईने छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung