१३ कार्तिक २०८३, बिहीबार

 

हटिया बजारको एक घरमा आगलागी

बागलुङ । हटिया बजारको एक घरमा आगलागी भएको छ । शनिबार दिउँसो बिचबजारको एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
गलकोट नगरपालिका ६ हरिचौर चरौदीका हेमबहादुर खत्रीको घरमा आगलागी भएको हटिया प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung