२२ भाद्र २०८३, सोमबार

 

हाकिमलाई गर्मी लागेछ !

विराटनगर । मोरङ उर्लाबारीस्थित पशुपन्छी सेवा कार्यालयका प्रमुख कार्यकक्षमा मस्त निद्रामा भेटिएका छन् । आइतवार दिउँसो कार्यालय समयमा पशु विकास अधिकृत श्यामानन्द यादव मस्त निद्रामा भेटिएका हुन् । कार्यालय समयमा सेवा ग्रहीको चाप रहेकै बेला प्रमुख भने मस्त निद्रामा भेटिएका हुन् ।

मोरङको उर्लाबारी नगरपालिका स्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको भेटिए । निदाइरहेका हाकिम नउठेपछि पत्रकार हरि कोईरालाले तस्बिर खिचे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung