
काठमाडौं । नेपाली नायिका नीता ढुंगाना सामाजिक सञ्जाल मध्ये ट्वीटर र इन्स्टाग्राममा बढी देखिएकी छन् । उनका इन्स्टाग्राम र ट्वीटरका बोल्ड तस्बीरहरू चर्चा पाइरहेका छन् । पछिल्लो समय त्यती चर्चामा नरहेकी नीताको फिल्महरू रिलिज भएको छैन ।
उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्दैगरेकी नीताको यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी छ । नीताका १० तस्बीर :