२२ भाद्र २०८३, सोमबार

 

पूर्वराष्ट्रपति यादवकी छोरीको बिहे

काठमाडाैं ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न भएको छ ।

अनिताको विवाह रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग भएको हो ।

सोमबार राति हिन्दु परम्परा अनुसार जनकपुरस्थित होटेल राजदरवारमा अनिता र रमेशको विवाह सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung