१३ कार्तिक २०८३, बिहीबार

 

हेर्दा–हेर्दै सरकारी बाइक झाडीमा (भिडियो) 

काठमाडौं । नुवाकोटमा सरकारी बाइक दुर्घटना भएको छ ।  विदुर नगरपालिका – ८ को भैरमकोट भीरबाट मोटरसाइकल करिब ५० मिटर तल खस्दा मोटरसाइकल चालक खानेपानी विभागका कर्मचारी घाइते भएका हुन् ।
घाइते कर्मचारीको करङ भाँचिएको हुनसक्ने आशंकामा उपचारका लागि काठमाडौं पठाइएको छ ।
भिडियो 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung