६ जेष्ठ २०८१, आईतवार

 

ट्याक्सीको ठक्करबाट एकजना गम्भिर घाइते

बागलुङ। जिल्लाको मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका-६, मार्केमा ट्याक्सीको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन्।
घ १ ज ५८२ नं.को ट्याक्सीले ठक्करदिँदा स्थानिय ५० वर्षीय कुमारी थापा घाइते भएकी हुन्।

थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको र बडिगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारको लागी भैरहवा पठाइएको ग्वालीचौर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्