काठमाडौं। काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस आईतवार विहान त्रिशुली नदिमा खसेको छ ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिकाको वडा नम्बर ६ स्थित बञ्जरेटारमा दुर्घटनाहुँदा कम्तीमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन्।
घटनाको थप विवरण आउन बाँकी छ।




















































































































































































































