२ जेष्ठ २०८२, शुक्रबार

 

छवि ओझा र शिल्पालाई पक्राउ गर्न पुर्जी जारी

बहुविवाहको मुद्दा दर्ता भएपछि निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। महानगरीय प्रहरीले छवि र शिल्पाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी ‍गरिएको जनाएकाे छ ।

छविकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्।

उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung