३ श्रावण २०८३, आईतवार

 

नेपाल राष्ट्र बैंकले ५० जना कर्मचारी माग्यो

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा आवेदन माग गरेको छ। बैंकले ५० जना कर्मचारी माग गरेको छ।

जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन् । योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung