११ कार्तिक २०८३, मंगलवार

 

नेपालमा पनि छुवाछूत भोगे, फेरि पनि भोग्दैछु डेनमार्कमा अब कहाँ गएर मुक्ति मिल्ला ?

विस्मृतिमा पुगिसकेका कतिपय घटना सम्झन नचाहेर पनि बलजफ्ती स्मृतिमा आउँदा रहेछन्।

देशको सीमा काटेर सात समुद्र पार गर्दा पनि पच्छाइरहेको नमिठो सत्य फेरि उकुच पल्टन्छ। सभ्य, शिक्षित र सुसंस्कृत भनिएको युरोपमा पनि नेपाल सम्झाउने कुरा मिठामात्रै छैनन् नमिठा छन्। निकै टर्रामात्रै होइन तितै छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung