३ श्रावण २०८३, आईतवार

 

आइतबार कति छ सुनको मूल्य ?

आइतबार नेपाल बजारमा छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कारोवार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो भने चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung