६ जेष्ठ २०८१, आईतवार

 

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

शुक्रबार विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्