२१ बैशाख २०८१, शुक्रबार

 

नेपाली एकता समाज जापानको अध्यक्षमा सापकोटा

जापान नेपाली एकता समाज जापानको अध्यक्षमा सालिकराम सापकोटा चयन भएका छन् ।मार्च ८ का दिन टोकियोमा सम्पन्न समाजको दोस्रो राष्ट्रिय सम्मेलनले समाजको अध्यक्षमा सापकोटा सहित २७ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

समाजको उपाध्यक्षमा गोपाल सापकोटा र डण्ड के सी, महासचिवमा तेजेन्द्र क्षेत्री, सचिवमा प्रदिप बि क र कोषाध्यक्षमा छन्द सापकोटा चयन भएका छन् ।

त्यसैगरी समाजको सदस्यहरुमा केशव सापकोटा, तेजु के सी, राजु रेग्मी, बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, बिष्णु पोखरेल,निश्चल क्षेत्री,कमल कार्की,गोपाल खत्री,उमेश निउरे, हेमलाल गौतम, नविन बस्याल,गोपाल कृष्ण सापकोटा,भुवन सापकोटा,नारायण कँडेल,गोम बुढाथोकी, मेघराज सापकोटा,कमल सापकोटा र २ सदस्य रिक्त रहेका छन् । साथै बैकल्पिक सदस्यहरूमा सुरेन्द्र कँडेल, जीवन गैरे, ठाकुर चालिसे रहेका छन् ।

त्यसैगरी समाजको सल्लाहकारमा यमलाल सापकोटा, नन्दु शर्मा, भिम के सी,बिष्णु के सी, धन ब बि क र लिला परियार दिलु खत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्