३ श्रावण २०८३, आईतवार

 

बागलुङ नगरपालिकाको १५ औँ नगर सभा ( भिडियो )

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ र ८२ मा शिक्षा, स्वास्थ्य, सडक, कृषि, सिचाई, पशुपालन, पर्यटन, पूर्वाधार विकास र सामाजिक सुधारलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबारदेखि सुरू भएको १५ औँ नगरसभाको पहिलो बैठकमा चालू आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले नगरवासीलाई उत्साहित बनाउने नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung