१५ बैशाख २०८२, सोमबार

 

एकैदिन ४ हजारले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड, भयो इतिहासकै महँगो

बागलुङ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधलबार चाँदी प्रतितोला २ एक हजार रूपैयाँमा कारोबार भएको थियो ।

क्लिकमान्डुबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung