१५ बैशाख २०८२, सोमबार

 

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि ५ जना छानिए

 

बागलुङ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि प्रस्तुतीकरणका लागि छनौट भएका पाँच जनाको आगामी बुधबार अर्थमन्त्रालयमा अन्तर्वार्ता हुने भएको छ ।

अर्थमन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार व्यवसायिक कार्य योजना प्रस्तुतिकरणको लागि चुडामणी चापागाई, नारदकुमार लुईटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल छनौट भएका थिए ।

छनौट भएका पाँचै जनाको आगामी बुधबार अर्थमन्त्रालयमा अन्तर्वार्ता हुने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung