१४ बैशाख २०८१, शुक्रबार

 

११६ वर्ष उमेरकी तनाकाले लेखाइन् गिनीज वर्ल्डमा नाम –७ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । जापानकी एक वृद्धा १ सय १६ वर्ष बाचेर गिनीज वर्ल्डमा नाम लेखाइकी छन् । जापानस्थित फुकुओकाकी १ सय १६ वर्षीया तनाका हाल विश्कै सर्वाधिक उमेरसम्म बाच्ने महिला भएकी छन् । उनलाइ गत जनवरी २०१९ मा गिनीजवर्ल्ड रेकडर्सले प्रमाणपत्र प्रदान गरेको थियाे ।

 केनको जन्म २ जनवारी १९०३ मा जापनाको फुकुओकामा भएको थियो । केन परिवारको ८ सन्तानमध्यकी ७ औँ सन्तान हुन् ।

केनले आफ्नो १९ औँ जन्मदिनको अवसरमा सन् १९२२ मा हिड्यिो तनाकासँग विवाह गरेकी थिइन् । उनको अहिले १ अंगिकारसहित ५ सन्तान छन् । उनी समान्यतया बिहान ६ बजे उठ्छिन् र दिउँसोको समय धेरै जसो गणित सम्बन्धी विषय पढ्न रुचाउँछिन् ।

तर उनी भन्दा बढी उमेरबाच्ने रेकर्ड भने फ्रान्सकी ‘ज्यन लुइस कलमेट’ले बनाएकी थिइन् । उनी १ सय २२ वर्षसम्म जीवत रहेकी थिइन् । उनको यो रेकर्ड विगत २२ वर्षदेखि कायम छ ।

  

प्रतिक्रिया दिनुहोस्