१५ बैशाख २०८१, शनिबार

 

भारतलाई चुनौति दिने यी हुन् ११ नेपाली खेलाडी

काठमाडौं । साफ महिला च्याम्यपियनसिपको फाइनलमा भारतविरुद्ध मैदान उत्रिने नेपाली टोलीका पहिलो रोजाईका ११ खेलाडीको नाम सार्वजनिक गरिएको छ । विराटनगरको सहिद मैदानमा हुने खेलमा नेपाली टोलीको नेतृत्व निरु थापाले गर्ने छिन् ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्पाबो सुब्बा
डिफेन्डर : हिरा भुजेल, गिता राना, पुनम जर्घामगर, मनमाया लिम्बू
मिडफिल्ड : मन्जली योन्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत
फर्वाड : सावित्रा भण्डारी र निरु थापा

प्रतिक्रिया दिनुहोस्