ताजा समाचार

शिक्षा

परीक्षा शान्तिपूर्ण २४ बहिरा, ९ बटुक र १ दृष्टीविहिन परीक्षार्थी

बागलुङको विद्यामन्दिर माविमा परीक्षा दिन गएका बहिरा बिद्यार्थीहरु परीक्षाको शुभकामना बा“ड्दै । धौलागिरी बहिरा माविका २४ बहिराले कम्प्युटर ईन्जिनियरिङ तर्फको प्राविधिक परीक्षा दिएका छन् ।  बागलुङ– विद्यालय तहको परिक्षा एसईईको पहिलो दिन बागलुङमा शान्तिपूर्ण भएको छ । जिल्लामा ५ हजार ५ सय १९ परीक्षार्थीले परीक्षा दिएका छन् । ती मध्ये २ हजार ८ सय ७४ छात्रा छन् । बिशेष शिक्षा तर्फ यहाको धौलागिरी बहिरा माविबाट २४ जनाले कम्प्युटर धार बिषयको परीक्षा बिद्यामन्दिर केन्द्रबाट दिएको केन्दाध्यक्ष जगन्नाथ आचार्यले बताए । यो… पुरा पढौ

बुर्तिबाङका सबै केन्द्रमा परीक्षा मर्यादित

छविलाल पाण्डे  । आइतबार देखि शुरु भएको माध्यमिक परीक्षा (एसइई) अन्र्तगत अनिवार्य अँग्रेजी विषयको परिक्षा भएकाे छ ।  जसमा बागलुङको परीक्षा केन्द्रहरुमा मर्यादित रुपमा परीक्षा भएको हो । ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगँगा मावि परीक्षा केन्द्रमा कुल २ सय ३६ जना परीक्षार्थीले परीक्षामा सामेल भएका छन् । जसमा १ सय २१ छात्र १ सय १५ छात्राले परीक्षा  सहभागि रहेकाे केन्द्राध्यक्ष इशवरी प्रसाद पौडेलले बताए । रिभरहेड बोर्डिङ केन्द्रमा रेगुलर १ सय ८३ , ग्रेड बृद्धि तर्फ १३ जना परीक्षार्थी मध्य… पुरा पढौ

पूर्वाञ्चल विश्वविद्यालयमा सरकारकाे हस्तक्षेपपछि मोरङ कांग्रेसद्धारा बिरोध

विराटनगर । पूर्वाञ्चल विश्व विद्यालय ऐन–नियम अनुसार प्रक्रियागत रुपमा पदाधीकारीहरुको नियुक्ति भइरहेको र सेवा आयोगकाे नियमित काममा प्रधानमन्त्रीको तोक आदेशमा परीक्षा स्थगन गर्ने तयारीकाे जानकारी पाएपछि मोरङ कांग्रेसले आपत्ती प्रकट गरेको छ । साथै त्यसको बिरोध गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री समक्ष पुग्ने गरी ज्ञापनपत्र समेत बुझाएको छ । पूर्वाञ्चल विश्वविद्यालयमा सरकारको हस्तक्षेप बढेपछि त्यसको बिरोध भएको छ । सेवा आयोगको काममा समेत हस्तक्षेप भएपछि नियम विपरीतका क्रियाकलाप रोक्न कांग्रेसले सरकारको ध्यानाकर्षण समेत गराएको छ । मोरङ कांग्रेस सभापति… पुरा पढौ

बागलुङमा २५ जना विद्यार्थी एसईई दिनबाट बञ्चित

बागलुङ । बागलुङ जिल्लमक २५ जना विद्यार्थी एसईई परीक्षा दिनबाट बञ्चित हुने भएका छन् । कुल ५ हजार ५ सय ४८ विद्यार्थीमध्ये ५ हजार ५ सय २३ जना विद्यार्थी परीक्षाको लागि योग्य ठहरिएका छन् । २३ जना विद्यार्थी अयोग्य रहेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कुश्माराज उपाध्यायले बताए । ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षा दिनको लागि अयोग्य ठहरिएका उपाध्यायले नयाँ विश्वलाई जानकारी दिए । बागलुङ जिल्लामा ३१ परीक्षा केन्द्र तोकिएको छ । यहि चैत्र १० गतेदेखि हुने एसईई… पुरा पढौ

कोरियन भाषा परीक्षाको आवेदन यसरी भर्नुहोस् ( भिडियोसहित)

काठमाडौं । रोजगार अनुमति प्रणाली )ईपीएस) सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिनेछ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले सुरुआतका दिनमा हतारिएर फारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्नु सुझाव दिएको छ । यसवर्षबाट आईएमई–पे र ई–सेवाबाट… पुरा पढौ

अब सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका अनुसार राष्ट्रियताको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयको प्राङ्गणमा झण्डा राख्नुपर्ने छ । त्यसैगरी कामपाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तु, आवश्यकता र… पुरा पढौ

प्राथमिक तहको बागलुङ जिल्लाको नतिजा (नामसहित)

काठमाडौं। शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । सोमबार आयोगले बाग्लुङ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको नतिजा आयोगले गत मंसिर १० गतेबाट सार्वजनिक गर्न शुरु गरेको थियो । लिखितमा आवश्यक पद भन्दा निकै कम उम्मेद्वार मात्रै पास भएका थिए । विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी… पुरा पढौ

जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

धम्बोझी । नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन् । अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबअ‍ोभरसियर तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययनअध्यापन हुने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए ।आगामी वर्षमा ९ कक्षादेखि माथि पढ्दै, सिक्दै, कमाउँदै र युवा उद्यमी बनाउँदै भन्ने… पुरा पढौ

सानेपामा नेविसंघकाे धर्ना

काठमाडौं – नेपाली कांग्रेसको पार्टी कार्यलय सानेपामा महाधिवेशनको माग गर्दैं नेविसंघका विद्यार्थीले धर्ना दिएका छन् । करिब दुई महिना अघि भंग भएको नेबिसंघमा  अहिलेसम्म तर्दथ समिती समेत गठन हुनसकेको छैन् । पार्टीको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्नुअघि नै विद्यार्थीले धर्ना शुरू गरेका हुन् । यस अघिपनि पार्टी नेतृत्वलाई त्यसरी नै धर्ना दिने क्रममा सानेपा कार्यलयमा प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो । नेता कृष्णप्रसाद सिटौला निकट मानिएका विद्यार्थीले नेविसंघको महाधिवेशन यथाशीघ्र हुनुपर्ने, तदर्थ समिति गठन गर्दा… पुरा पढौ

‘युकी’ अर्थात् जापानको ड्रिम

बागलुङ । पछिल्लो समयमा अध्ययनको लागि होस् वा रोजगारको लागि जापान जानेहरुको संख्या ह्वात्तै बढेको छ । आप्रवासीका लागि जापान सरकारले पछिल्लो समय राजधानी टोकियोका लागि अलि बढि नै कडाई गरेको छ । कोरियामा जस्तै जापान सरकारले पनि नेपाली युवाहरुलाई वर्किङ्ग भिषामा लैजाने तयारी गरेकाे छ । जापान जाने सपना बुनेका युवा युवतीहरु अहिले जापानीज भाषा सिक्नको लागि विभिन्न इन्सिच्युटमा जान थालेका छन् । बागलुङबाट विदेश पढ्न र रोजगारीको लागि जाने युवापुस्ताको संख्या बढि छ । अहिले जापान सरकारले वर्किङ्ग… पुरा पढौ