१ जेष्ठ २०८१, मंगलवार

 

एप्पलले अाइप्याड माेडल परीक्षण गदै

विश्व चर्चित एप्पल कम्पनीले चार नयाँ माेडलका अाइप्याड परीक्षण गरिरहेकाे खबर सार्वजनिक भएकाे छ ! फरक फरक स्क्रिन साईजका अाइप्याड परीक्षण गरिरहेकाे एप्पलले चारवटा फरक माेडलका अाइप्याडलाई एकै समयमा भने बजारमा ल्याउने छैन !

सानाे स्क्रिन भएकाे अाइप्याडलाई एप्पलले बजारमा लाने रणनीति बनाएकाे छ !१२ दशमलव ९ इन्च ,१० दशमलव ५ इन्च,९ दशमलव ७ इन्च माेडेलका अाइप्याड एप्पलेले बजारमा ल्याउदैछ!

प्रतिक्रिया दिनुहोस्