१ जेष्ठ २०८१, मंगलवार

 

ट्वीटरमा सिधै लाईभ

 चर्चित माईक्रो ब्लगिङ साइट ट्वीटरले अाफ्नाे प्लेटफर्ममा सिधै लाइभ स्टिम भिडियाे राख्ने सुविधाकाे तयारी गरि रहेकाे छ !
कम्पनीले याे सुविधा मिडिया कम्पनीलाई मात्र दिने तयारी गरेकाे छ ! ट्वीटरले भन्दा फेसबुकले याे प्रयाेगमा अरूलाई जिति सकेकाे छ ! ट्वीटरले गत वर्ष मिडिया कम्पनी संग मिलेर केही खेलहरू लाइभ गरेकाे थियाे !

प्रतिक्रिया दिनुहोस्