नेपाली काग्रेस बानपा ११ रायडाडामा मंगलबार पनि चुनावी अभियान सम्पन्न भएको छ । सो अवसरमा वडाअध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार ज्ञानेन्द्र गौतम लगायतका नेता तथा कार्यकर्ताहरुको टोलिले बानपा ११ रायडाडाका बिभिन्न
स्थानमा घ
रदैलो एवं मतदातासगँ भेटघाट गरिएको छ ।
घरदैलो कार्यक्रममा बोल्दै वडाअध्यक्षका उम्मेदवार गौतमले बानपा ११ जिल्लाकै समृद्धि वडा बनाउने लक्ष्यका साथ आफुले उम्मेदवारी दिएर मैदानमा उत्रिएको बताए । उनले लामो समय देखि पत्रकारीता सगै राजनैतिक गर्दै आएको स्मरण गर्दै स्थानिय नागरिकलाई उच्च कदर गर्दै उम्मेदवार बनेको हुँदा विजयी गराउन सम्पुर्ण उम्मेदवारलाई आग्रह गरे । साथै उनले बानपा ११ रायडाडाँको समृद्धि र उन्नतीको लागि जस्तो सुकै कदम चाल्न तयार हुने हुदा रुख चिन्हमा मतदान गरी विजयी गराउन सबै एक भएर लाग्न’पर्ने बताए । ‘अवको विकास युवाको काधमा छ,गौतमले भनेँ,विकास गर्नको लागि य’वा भएर नै गा“उमा नै भिजेको छ ।’ उनले गाउँको विकास सक्रिय भएर लागेको हुँदा आफुलाई विजयी गराउन आग्रह गरेका छन ।

मंगलबार बानपा ११ रायडाँडाका बिभिन्न स्थानका साथै मतदाताको घरदैलोमा पुगेर भेटघाट गरेको छ
















































































































































































