ताराखोलामा माओवादी केन्द्र अगाडी छ । माओवादी केन्द्रका प्रमुख प्रकाश घर्तीले ५७९ मतका साथ अगाडी छन् । उपाध्यक्ष दिलकुमारि रोका पुन ४ सय ५० वडाअध्यक्षमा ४ सय ३२ महिला सदस्य ४ सय ६९ दलित महिला ४ सय ७ त्यसै गरि खुल्ला सदस्य ४ सय ४२ र सदस्यमा ४ सय ३१ मतका साथ बिजयी भएका छन् ।
त्यस्तै वडा नं २ मा अध्यक्ष भद्र घर्तीले ९ सय १९ मत प्राप्त गरी विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार अमृत घर्ती ले १ सय ६० प्राप्त गरेका प्राप्त गरेका छन । कांग्रेसको प्रमुख डण्डपाणि कंडेलको ३ सय ६४ मत प्राप्त गरेका छन ।

































































































































































































