३१ बैशाख २०८२, बुधबार

 

काठेखोलामा अमर थापा अगाडि

काठेखोला गाउँपालिकामा नेकपा एमाले,राजमो र माओवादी केन्द्रको सयुक्त मेयरका उम्मेदवार अमर थापाले अग्रता लिएको छ । अमर थापाले २३८४ ,नेपाली कागेसको मेयरका उम्मेदवार होमबहादुर हमालले १९१०, एमाले र राजमो र माओवादीको सयुक्त उम्मेदवार अर्जुन खत्री २३४०, नेपाली कागेसका उपमेयरका उम्मेदवार ज्ञान कुमारी शर्मा ले १७७१ मत प्राप्त गरेको छ । काठेखोला गाउँपालिकाको ३,४ को मत गणना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung