८ कार्तिक २०८३, शनिबार

 

यसरी मनाईंदैछ बागलुङमा राष्ट्रिय सूचना दिवश

दशौँ राष्ट्रिय सूचना दिवश बागलुङमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ ।  दिवशको अवसरमा भदौ २ गते प्रभातफेरीसँगै अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा वुधबार भएको कार्यालय प्रमुख, पत्रकार महासंघ तथा सञ्चारकर्मीको बैठकले २ गते विहान प्रभातफेरीपछि सुचनाको अधिकार बारे अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

भदौ ३ गते विभिन्न सञ्चार माध्यमबाट सुचना प्रसारण तथा प्रचार प्रसार गरिने निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung