५ श्रावण २०८३, मंगलवार

 

विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा यु एस एकेडेमीर अम्मर आर्दश फाइनलमा

बागलुङ क्रिकेट क्वलद्धारा आयोजित जारी अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा यु एस एकेडेमी र अम्मर आर्दश फाइनलमा भिड्ने भएका छन ।
मंसिर ३ गतेदेखि सुरु प्रतियोगितामा शुरु भएको थियो । आज भएको सेसिफाइनलको खेलमा अमृत बोर्डिङलाई ४१ रनले हराउदै अम्मर आर्दश र ८३ रनको तार्गेट दिएको रुद्रेपिपललाई ७.३ ओभरमा नै लक्ष्य भेटाउदै यु एस एकेडेमी फाईनलमा प्रवेश गरेका हुन ।

फाइनल खेल

मंसिर ६ गते हुने आयोजकले जनाएको छ ।

साथै यस अघि भएको खेलमा फ्युचर ब्राइटर माविलाई ६ विकेट ले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गर्दै १२ ओभरको म्याचमा नट आउट ५३ रन बनाउनुका साथै ३ विकेट लिदै यु एस एकेडेमीका विकास थापाले म्यान अफ द म्याचको उपादी हासिल गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung