२५ असार २०८२, बुधबार

 

स्वरुपराजको सुगम संगितमा झुमेको बागलुङ

उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको बागलुङ महोत्सवमा सुगम संगितको क्षेत्रमा व्यस्त मानिएका गायक स्वरुपराज आचार्यले आफ्नो प्रस्तुतिमा यी आखामा तिमि छौ, यो मनमा तिमि छौं ,धेरै माया दिदा रैछन मुटु जोडि जाने हरु लगाएतका गितहरु गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung